समाचार
क्रिया खोलामा १३ वर्षीय बालक यस्तो अबस्थामा फेला
माडी नगरपालिका–५ मा एक बालक मृत’ भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव’ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव ‘परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

