समाचार

पौडेल र नेम्वाङलाई दायाँवायाँ राखेर बैद्य र विप्लवलाई प्रचण्डले गरे यस्तो आग्रह

फागुन १, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको स्मृति दिवसमा पार्टी एकता र फागुन एक गते जनयुद्ध दिवस मनाउने विषयमा पार्टीभित्र सर्वसम्मत भएको दावी गरेका छन् ।

जनयुद्ध दिवसलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । समृद्धिको यात्राका लागि सबै कम्युनिष्टहरु एक भएर विश्वलाई नै उदाहरण प्रस्तुत गर्न आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *