भोलि असार २५ गते बुधबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !

+
-

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलिको दिन तपाईको लागि सम्पूर्ण तवरबाट शुभ मान्न सकिन्छ। भोलि तपाईलाई आध्यात्मिक साथै भौतिक लाभ मिल्ने देखिन्छ भने भोलि तपाईलाई आर्थिक लाभ पनि राम्रै मिल्न सक्ला। पारिवारिक वातावरण अनुकू रहन सक्ला। मध्य दिन पछि तपाईंको मनोरञ्जनमा दिन व्यतित रहन सक्ला। साझेदारहरूले व्यवसायबाट लाभ दिलाउन सक्लान। भोलि तपाईलाई अध्ययनमा पनि सफलता मिल्ने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको दिन तपाईको आध्यात्मिकताले भरिपुर्ण रहने देखिन्छ। भोलि तपाईको धार्मिक यात्रा सफल हुने देखिन्छ। भोलि तपाईको छोटो व्यवसायिक यात्रा पनि रहन सक्ला। भोलिको दिन तपाईको घर-जग्गा किन-बेचको लागि पनि शुभ देखिन्छ। नयाँ काम प्रारम्भ गर्न तपाईलाई हौसला साथै आर्थिक सहयोग पनि मिल्ने देखिन्छ। प्रेममा पनि तपाईलाई भोलि सफलता मिल्न सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)Loading…

भोलि तपाईको बिहान परिस्थितिवश काममा अलमल हुन सक्ने भएता पनि मध्यान्न पछी भने तपाईको हरेक कार्य सफल रहने देखिन्छ। भोलि काम र व्यवसायमा पनि लाभको योग रहेको भोलिको दिन तपाईको मित्रहरूसँग खुसीसाथ समय बिताउन अवसर मिल्ने देखिन्छ। भोलि सामाजिक कार्य प्रतिको लगभ बढ्नाले तपाईको मान-सम्मान समेत बढ्न सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि तपाईले आफ्नो भावुकतामा नियन्त्रण राख्नु होला भने भोलि तपाईले निर्णय गर्ने समयमा परिवारको सहयोग लिनु पर्ने देखिन्छ। भोलि तपाईमा मानसिक व्यग्रता पनि बढ्न सक्ला। भोलि तपाईले सकेसम्म कानुनी कार्यमा अघि नासरेकै उचित रहने देखिन्छ। भोलि तपाईले आफ्नो क्रोधमा नियन्त्रण राख्नु होला भने भोलि तपाइले राजनीतिक कार्यमा समेत संयमता अपनाउनु होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाईलाई साझेदारीबाट राम्रै लाभ मिल्ने देखिन्छ। भोलि तपाईको भाग्यवृद्धि हुने योग रहेको छ भने भोलि तपाइलाई आर्थिक लाभ पनि भने जस्तै मिल्न सक्ला। तर मध्य दिन पछि, केहि अधिक संवेदनशीलता अनुभव गर्नु हुने देखिन्छ। भोलि तपाईले सवारी साधन देखि सावधान रहनु होला भने भोलि तपाईले कार्यलयमा पनि सावधान रहनु पर्ने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईको भौतिक साधन जुट्नाले हरेक कार्य सरल भएर जाने देखिन्छ। भोलि तपाईको लामो समय देखि बनाउनु भएको योजना सफल रहन सक्ने देखिन्छ भने भोलि तपाईको आर्थिक कार्य समेत सफल रहने देखिन्छ। अविवाहित व्यक्तिहरूका लागि पनि भोलि प्रेममय समय रहने देखिन्छ। भोलि तपाईको आय समेत बढेर जाने दिन परेको छ। साहित्यमा उल्लेख्य सुधार देखा पर्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईको दिन विवादित रहने देखिन्छ भने भोलि तपाईको बोलीको गलत अर्थ पनि लाग्न सक्ने देखिन्छ। भोलि तपाईमा एकाग्रता कायम गर्न धेरै मिहेनत गर्नु पर्ने देखिन्छ। भोलि खर्चमा संयमित रहनु होला। भोलि तपाईले अचल सम्पत्तिको समेत खर्च गर्नु पर्ने अवस्था देखा पर्न सक्ला। भोलि तपाइको परिवारबाट भने जस्तै साथ नमिल्ने देखिन्छ। भोलि घर-जग्गा सम्बन्धी कार्य साथै धातु सम्बन्धी कार्यबाट टाढा रहनु होला।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईको दिन खासै उपलब्धिमुलक नरहने देखिन्छ। भोलि तपाईको शरीरमा आलस्यता तथा थकान हावी रहने देखिन्छ भने भोलि तपाईमा मानसिक चिन्ता समेत बढेर जाने देखिन्छ। भोलि तपाईको आर्थिक लगानी वेकार खेर जान सक्ने हुँदा सजक रहनु होला। तर भोलि तपाईको धार्मिक यात्रा साथै व्यवसायिक यात्रा भने आफन्तजनको सहयोगमा सफल रहने देखिन्छ। बोलिमा नियन्त्रण राख्नु होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाई शारीरिक तथा मानसिक रूपले उत्साहित रहनु हुने देखिन्छ। आर्थिक रूपमा पनि दिन लाभदायक देखिन्छ। भोलि तपाईको राजनीतिक कार्य पनि सफल रहन सक्ला। भोलि आफन्तहरु बाट उपहार प्राप्त गर्ने सम्भावना देखिन्छ। भोलि दांपत्य जीवन सुखमय बितेर जाने देखिन्छ। भोलि तपाईको हरेक समस्या हल भएर जाने देखिन्छ। भोलि तपाईको हरेक कार्य सफल रहने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईलाई परिश्रम अनुसारको फल मिल्न गार्है पर्न सक्ला। भोलिको दिन तपाईको स्वास्थ्यमा व्यग्रता अनुभव गर्नु हुने देखिन्छ। भोलि तपाईलाई परिश्रम परे पनि कम प्रतिफल मिल्नाले मानसिक चिन्ता बढेर जाने देखिन्छ। भोलि तपाईले सकेसम्म आर्थिक लेनदेन बाट टाढा रहनु पर्ने देखिन्छ। भोलि तपाईको बिना कारण झगडा पर्न सक्ने हुँदा सजक रहनु होला। आम्दानीका श्रोत समेत गुम्न सक्लान।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाई मित्र र साथीहरूसँग यात्रामा निक्लनु हुने देखिन्छ भने भोलि तपाईको मनोरन्जनको मामलामा खर्च पनि बढेर जाने देखिन्छ। मध्य दिन पछि अधिक सोच्नाले तपाईमा मानसिक चिन्ता बढ्न सक्ला साथै भोलि तपाईमा निर्णय गर्ने क्षमतमा पनि कमि रहन सक्ला। भोलि तपाईको राजनीतिक हिसाबबाट पनि दिन खासै राम्रो देखिन्न। साथै भोलि तपाईको मन व्यथित रहने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलिको दिन तपाईको लागि मध्यम फलदायी रहने देखिन्छ। भोलि तपाईको लागि आर्थिक लाभ मिल्ने भएता पनि खर्च पनि उत्तिकै बढेर जाने देखिन्छ। भोलि तपाईलाई स्वास्थ्यले खासै साथ नदिने देखिन्छ। तर भोलिको परिस्थितिका कारण नयाँ व्याक्तिहरुसंग सम्बन्ध अघि बढाउन दवाब बढेर जान सक्ला। भोलि तपाईलाई व्यवसायमा समेत घाटा मिल्ने दिन परेको छ।