समाचार

हेमा, गीताञ्जली, रेखा र शिल्पासँग छविराजको चलेन घरजम

रिपोर्टर्स नेपाल । चलचित्र निर्देशक निर्माता छविराज ओझासँग विवाह गर्नु अघि शिल्पा पोखरेलले भनेकी थिइन्, अब मसँग पनि सम्बन्ध टिकेन भने उहाँको कोहीसँग पनि टिक्दैन । तीन पत्नीसँग बिछोड भोगिसकेका छविराजसँग आधाभन्दा कम उमेरकी शिल्पाले विवाह गर्नु अघि धेरैको जिज्ञासालाई शान्त पार्न शिल्पाले यसो भनेकी थिइन् ।

शिल्पाले जे भनेकी थिइन् अहिले त्यही हुने भएको छ । छविराजको शिल्पासँग सम्बन्ध टुट्ने भइसकेको छ । उनीमाथि शिल्पाले प्रहरीमा उजूरी दिंदा जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजूरी हालिन् । महानगरीय प्रहरी वृत्त गौशालामा उजूरी परेपछि छविमात्र नभई शिल्पा पनि जेल जान सक्छन् ।
यो पनि पढ्नुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *