समाचार

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेमको चर्चा शुरु !

काठमान्डौ , केहि दिन देखि सामाजिक संजाल निक्कै तातेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सार्वजनिक भए संगै साम्राज्ञीको चर्चाले सामाजिक संजाल तातेको हो ।इण्डोनेसीयामा एक युवकसंगको अंतरंग तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।इण्डोनेसीयामा आफ्ना प्रेमीसँग गरेको मस्ती सार्वजनिक भएपछि नायिका शाह तनावमा परेकी छिन् ।साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ ।चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना खुबै भएको थियो । साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेम को चर्चा समेत शुरु भएको छ ।

सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाले टर्कीमा भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो।शिसनको काँधमा तस्बि रमा श्रृङ्खलाले सिसनको टाउकोमा हात राखेकी छन् । यहि फोटोसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको हो । शिसन एक युटुबर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा भिडियो समेत बनाएका थिए । तर सिसन र शृंखला ले भने आधिकारिक रुपमा स्गवीकार गरिसकेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *