समाचार

सिरहाको मिर्चैयामा बाढीमा डुबेर १० वर्षीया बालिका मृत्यु

सिरहा / सिरहाको मिर्चैया नगरपालीका १ मा बाढीमा डुवेर एक नबालिकाको मृत्यु भएको छ । मौसम सफा भएपछि बाख्रा चराउन गएका १० वर्षीय रागिनी मण्डलको मृत्यु भएको प्रहरीले जनाएका छन । बाख्रा चराउन गएकी उनको खुट्टा चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीय प्रत्यक्ष दर्शीलेबताए । खोलामा पानीको बहाब उच्च रहेको थियो। पानीमा डुबेकी रागनीको हेर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नबालिकाको शव करिब २ घन्टा पछी निकालिएको सब परिवाजन लाई जिम्मा लगाएको ईलाका प्रहरीले कार्यालय मिर्चैयाले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *