समाचार

ज्ञानेन्द्र साहीको ३ करोड नेपालीको रगत तताउने अभिव्यक्ति!प्रधानमन्त्री ज्यु जनता मार्न पाउदैनौ

भारतबाट नेपाल भित्रिने ताजा तरकारी एवं फलफूलको कीटनाशक विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले मन्त्रालयलाई लेखेको पत्र र त्यसपछि क्याबिनेट बैठकले गरेको निर्णयको कपी फेला पारेको छ ।एता ओलीले दिएको निर्णयको बिरोध् गर्दै ज्ञानेन्द्र सहि सडकमा आउने चेतावनी दिएका छन।जनता मार्न खेल खेलेको भन्दै प्रधानमन्त्री आक्रोशित भएका छन ज्ञानेन्द्र शाही।

काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई कस्तो पत्र लेखेको थियो ? दूतावासको सो पत्र परराष्ट्र र उद्योग मन्त्रालयमा आइसकेपछि मन्त्रिपरिषदले कसरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण तत्काल स्थगन गर्ने निर्णय लियो ? यस सम्बन्धमा भित्री कथाहरु अझै सतहमा आइसकेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *