समाचार

भारत जाँदा छोरा, फर्किंदा छोरी !

काठमाडौं, असार १९ । भारत जाने, त्यहीँ पढ्ने अनि केही कमाएर पठाउने। यही आसमा कञ्चपुरका माल परिवारले ६ वर्षअघि छोरालाई बिदाई गरेको थियो।

जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ। गाउँले अचम्भित भएका छन्। कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन्। नाम फेरिएको छ, पियंका।

हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको। लिंगसमेत काटिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले लेखेका छन्।भारत पस्दा १८ वर्षका थिए। त्यहीँ दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो। तेश्रोलिंगीहरुको समूहले लिं’ग काटिदिएको सुरेन्द्रले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *