समाचार

अघोरी बाबा किन एक्कासी यति धेरै रिसाएर मिडियामा आए ? सोनीका रोकायलाइ आक्रोशित हुँदै यस्तो भने

काठमाडौं । मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला बाबाका पुरानो भक्तजनहरु बाबालाइ भेट्नको लागि सुन्दरीजलमा पुगिरहेका छन् ।आफुले आफुलाईअघोरी बताउने बाबाले पत्रकारहरुलाई नै मलामी बोलाउने देखि लिएर पत्रकारहरुलाई नै बताए अनुसार अघोरी बाबा आफु मसं संग खेल्ने मानब भएर जन्मिय पछि बिबाह गर्नु हुदैन भन्ने लगायतका कुरा गरे।

अघोरी बाबाले पछिल्लो समयमा मिडियामा आएर समसामाहिक कुराहरुको बारेमा आफ्नो बिचार व्यक्त गर्दै आएका छन्।बाबाले सामाजिक सेवामा पनि समय बिताएका र आश्रम हरुमा पनि सेवा गरेको बताउनु भयो। बाबाको भबिस्यबाणी अनुसार नेपालको विकास हुनको लागि राजनीति खारेज गर्नु पर्ने कुरा बताउनु भयो। अघोरी बाबाले सोनीका रोकायको बिषयमा पनि आक्रोशित हुँदै यस्तो भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *