समाचार

कालीगण्डकी नदीमा डुबेर मामा छर गएका २१ वर्षीय किरण बेपत्ता

हुनेमा काठमाडौं बनस्थलीका २१ वर्षीय किरण घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको मामाघर गएका किरण पौडी खेल्न जाँदा नदीले बगाएको हो।

उनीसँगै गएका मामाका छोरा २३ वर्षीय शिवहरि सुवेदीलाई भने स्थानीयवासीले उद्धार गरेको बताइएको छ ।बेपत्ता किरणको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *