समाचार
विद्यालय जाने बेला विद्यार्थी चढेको ट्याक्टर पल्टियो :तीन जनाको मृत्यु, ४ घाइते
अछाम – चौरपाटी गाउँपालिका–२ मुलिगाउँमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।मृतकहरुको सनाखत भने भइनसकेको बताइउको छ । से १ त १८३९ को बालुवा ल्याउन सेती नदीतिर गइरहेको रित्तो ट्याक्टर बुधबार बिहान पौने ७ बजेतिर दुर्घटना भएको थियो ।विद्यालय जाने बेला विद्यार्थी चढेका थिए। सडकको ढुंगामा ठोक्किएर त्यही पल्टिएको र । तत्काल उद्दार गर्नसक्ने सम्भाबना नभएको बताइएको छ ।


