समाचार

गायिका प्रिती आले आमासँग पहिलो पटक मिडियामा…

दोहोरी ब्याटलबाट एकाएक चर्चामा आएकी चर्चित गायिका प्रिती आलेको आमा पहिलोपटक मिडियामा आएकी छिन।छोरीको जन्म दिनको अवसरमा प्रितिकी आमा मिडियामा आएकी हुन् । छोरी गुराँस केसीको जन्म दिन परेको थियो । जन्म दिनको अवसरमा गुराँस केसी र गुराँसको बाबा सुबास केसीले एक साथ् प्रतिष्ठानको भवन निर्माणको लागि ५१ हजार सहयोग गरेका थिए ।

सोहि क्रममा जुनु पुनले संचालन गरेको एक बाल आश्रम पुगेर केहि आर्थिक सहयोग समेत गरेका थिए।सुबास केसी प्रतिष्ठानका केन्द्रीय महासचिब हुन् भने उनि एक राम्रा सर्जक तथा मोडल पनि हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *