अ+
अ
अ-
शुक्लागण्डकी नगरपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री । गर्मीका कारण धारामा पानी सुक्न थालेपछि ग्वास्लुङका स्थानीयलाई खानेपानीको समस्या परेको छ । तस्वीरः कृष्ण न्यौपाने, दमौली, तनहुँ,



