अ+
अ
अ-
दिपायल, केआईसिंह गाउँपालिका १ स्थित ७२ वर्षीय प्रताब पुनमगरले तरकारी खेतीगरेर मनग्ये आम्दानी गरेका छन । पुनमगर भन्नुहुन्छ, “म रोगी बुढोले त मेहनत गरेर पैसा कमाउन सकेको छु भने युवाले किन पैसा कमाउन सक्दैनन् मेहनत गर्नुहोस घरैमा सुन फल्छ बिदेश जानु पर्दैन । तस्वीरः विमलबहादुर विष्ट/डोटी



