पोल्यान्डमा सरकारको कदमविरुद्ध संवैधानिक अदालतबाहिर प्रदर्शन

Elderly people rest during a protest outside the headquarters of Poland's Constitutional Court in Warsaw on November 8, 2026. Conservative demonstrators who had been present on-site for weeks and members of Poland's right-wing and far-right opposition condemned the governments actions as a "coup d'etat" while the pro-European ruling coalition insisted these were necessary actions to preserving the rule of law. (Photo by Mladen ANTONOV / AFP)
अ+
अ
अ-

पोल्यान्डमा सरकारको कदमविरुद्ध संवैधानिक अदालतबाहिर प्रदर्शन

पोल्यान्डको वार्सास्थित संवैधानिक अदालतको मुख्यालयबाहिर नोभेम्बर ८, २०२६ मा भएको प्रदर्शनका क्रममा विश्राम गर्दै ज्येष्ठ नागरिकहरू।

केही सातादेखि अदालत परिसरबाहिर विरोध प्रदर्शन गर्दै आएका रूढिवादी प्रदर्शनकारी तथा दक्षिणपन्थी र अतिदक्षिणपन्थी विपक्षी दलका सदस्यहरूले सरकारका कदमलाई ‘कू’ को संज्ञा दिँदै विरोध गरेका छन्।

यता, युरोप समर्थक सत्तारूढ गठबन्धनले भने कानुनी शासन कायम राख्न सरकारका कदम आवश्यक रहेको दाबी गरेको छ।

तस्बिर : म्लादेन एन्टोनोभ / एएफपी