भेनेजुएलामा राजनीतिक बन्दीका आफन्तले ३०० दिनपछि हटाए धर्ना शिविर

Relatives of Venezuelan political prisoners dismantle a protest camp outside El Rodeo I prison in Guatire, Miranda state, Venezuela, on November 8, 2026. Relatives of political prisoners on November 8 dismantled a camp where they had spent more than 300 days outside a prison on the outskirts of Caracas, awaiting releases following a request by the United States for the prisoners' freedom. (Photo by Federico PARRA / AFP)
अ+
अ
अ-

भेनेजुएलामा राजनीतिक बन्दीका आफन्तले ३०० दिनपछि हटाए धर्ना शिविर

भेनेजुएलाको मिरान्डा राज्यस्थित ग्वातिरेको एल रोडेओ–१ कारागारबाहिर राजनीतिक बन्दीका आफन्तहरूले सन् २०२६ नोभेम्बर ८ मा विरोधस्वरूप स्थापना गरेको शिविर हटाउँदै।

राजधानी काराकासको बाहिरी क्षेत्रमा रहेको उक्त कारागारबाहिर राजनीतिक बन्दीका आफन्तहरूले ३०० दिनभन्दा बढी समयदेखि शिविर बनाएर धर्ना दिँदै आएका थिए। अमेरिकाले राजनीतिक बन्दीहरूलाई रिहा गर्न आग्रह गरेपछि उनीहरू रिहाइको प्रतीक्षामा धर्नामा बसेका थिए।

नोभेम्बर ८ मा उनीहरूले उक्त शिविर हटाएका हुन्।

तस्बिर : फेडेरिको पार्रा / एएफपी