अ+
अ
अ-
काठमाडौं९ के तपाई रातीको समयमा सवारी नपाएर महंगो ट्याक्सी चढ्न बाध्य हुनुभएको छ रु यति यस्तो समस्या छ भने तपाईका लागी खुशीको खबर छ ।
काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा शुरु गर्नका लागि १२ वटा कम्पनीले स्वीकृति पाएसँगै अब रात्री बसहरुले विशेष सेवा दिने भउका छन् ।
यातायात व्यवस्था विभागले असार १ गतेबाट रात्रिकालीन बस सञ्चालनका लागि स्वीकृति दिएसँगै विभिन्न कम्पनीलाई रातमा पनि बस चलाउन स्वीकृति दिएसँगै रातीमा सवारी नपाइने समस्याको हल हुने भएको छ ।



