अ+
अ
अ-
इटहरी उम्दा उपमहानगरपालिकाका हालका मेयर द्वारिकलाल चौधरी अहिले बिवाद र चर्चामा छन् । मेयर चौधरीको उदण्ड, उत्पात र आवेशले नगरवासी आजित भएको गुनासो बढ्न थालेको छ ।
उनको उदण्डताको पराकाष्टचाहिँ कर्मचारीदेखि पत्रकारसम्मको कठालो समात्नु बन्यो । सौर्यवत्ति काण्डदेखि कर्मचारीको मोटरसाईकलको चाबी खोस्ने र सरकारी जग्गा खोज्ने नाममा डोजर चलाउनसम्म थालेका चौधरी गुण्डागर्दीमा उत्रिएको आरोप लाग्न थालेको छ ।
हाल उनी काठमाडौं आएर पनि कडा रुपमै पत्रकारअको जवाफ दिएका छन् । उनी भन्छन ३ भाई छोरा छन् मलाईइ केहीको डर छैन । म जस्तालाई तेस्ताइ रुपमा प्रस्तुत हुन्छु । म मेरो ठाउँबाट भ्रष्टचारिको निर्मुल नै गर्छु चौधरी बताउछन् ।



