अ+
अ
अ-
इटहरी / सुनसरीको इटहरीको मुख्य चौकमा दुई सवारी साधन दुर्घट्नामा परेका छन । मोटरसाईकल र ट्याक्टर दुर्घट्नामा परेको हो । को २ त ६२४ नम्बरको ट्याक्टरमा मोटरसाईकल ठोकिएको हो । हाल सम्म मानविय क्षती भने नभएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका असई ज्ञानु देउजाले जनाए ।



