अ+
अ
अ-
काठमाडौं । आज शुक्रबार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १३ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ५९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ५७ पैसा रहेको छ ।
भने एक युरोको खरिददर १२४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।



