अ+
अ
अ-
काठमाडौँ – ‘गौतमबुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगाशाला’को बारे भत्काएको अभियोगमा पक्राउ परेकाका स्थानीयहरुलाई छाड्न सहमति भएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारीसहित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको संयुक्त बैठकको क्रममा बिहिबार राति प्रकाश कँडेलसहित अन्य युवकहरुलाई रिहा गर्ने बारे सहमति भएको बताइएको छ ।
बार भत्काएको अभियोगमा प्रहरीले १८ स्थानीयहरुलिया पक्राउ गरेको थियो। जसमध्ये १४ जना छुटिसकेका छन्। रिहा हुन बाँकि प्रकाश कँडेल, भैरव बस्ताकोटीसहित ४ जनालाई छाड्ने बारे बिहिबार सहमति जुटेको हो।



