समाचार

थाहा पाउनुहोस आजको सुन थाहा पाउनुहोस आजको सुन चाँदीको मूल्यमाको मूल्य

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *