समाचार

जबजबारे फेरि प्रचण्डको अर्को भर्वल वार !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । त्यस्तै, उनले यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ पार्टी एकता गरिएको स्पष्ट पारे ।

सहिद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले हालै पार्टी कार्यालय धूम्बाराहीमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *