समाचार
यी महिलाको अंग्रेजी, कबिता र गीत ! रुदै र्यापमा भन्छिन् मलाई सडकमा ल्याउने अहिले महलमा छ
नेपालमा सामाजिक संजालको बढ्दो प्रयोगसंगै धेरै मानिसहरु चर्चाको केन्द्रमा रहने गरेका छन् । रातारात मानिसहरु चर्चाकको शिखरमा पुग्छन् । कोही सकरात्मक चर्चाका कारण परिचित हुन्छन् भने कोही नकरात्मक चर्चाले परिचित बन्छन् ।
यतिबेला बसन्तपुरमा रहेकी एक महिला चर्चाको केन्द्रमा छिन् । अंग्रजीमा र्याप हान्ने यी महिाला आफ्नो स्पष्ट बोलीका कारण चर्चामा छिन् ।




