समाचार

पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा रिहा भएपछि आए मिडियामा , म इच्छा स्वरूप पक्राउ परेको हुँ

केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।अर्जुन क्षेत्रीलाई आज जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं गौसलाबाट भुकम्प आउँछ भन्दै अफवाह फैलाउने ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए । अर्जुन क्षेत्री रिहा भएपछि फेसबुक लाइभमा आएर बास्तबिकता यस्तो हो भन्दा सम्पूर्ण दर्शक स्रोतालाई स्पस्ट पार्दै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *