समाचार
मिना बुढाथोकीको जन्मदिनमा श्याम राणाले दिएको आशिष सुनेर मिनाका बा आमा बेहोस
पछील्लो समय लोक दोहोरिले दर्शक श्रोताको मन तानिरहेको छ । अझ लाईभ दोहोरिले धेरैलाई आकर्षित गरिरहेको छ । अहिले जहाँ प्रोग्राम हुन्छ त्यहा दोहोरी गीतको डिमान्ड हुने गरेको छ । यही माहोलमा लाईभ दोहोरिको किंग भनेर मानिन्ए श्याम राणा , मिना बुढाथोकी र मानशिङ पछील्लो समय निक्कै चर्चामा छन् ।
केहीदिन अघी मिनाले जन्मदिन मनाएकी छिन् । उनी २४ पुगेर २५ बर्ष पुगिसकेकी छिन् । उनी सानै बाट गीत गाउन माहिर अहिले लाईभ लोकदोहोरी गाउने गर्छन् । उनिहरुले गीत गाए मार्फत ५००० देखी पारिश्रमिक लिने श्याम बताउछन् । उक्त पारिश्रमिक्ले कहिलेकाही जीवन गुजार्न गाह्रो हुने श्यामअको भनाई छ । हेरौ मिनाको जन्मदिनमा भेटिएका उनको बुवा आमा र साथीभाईको माहोल जस्ताको तेस्तै
