समाचार

ज्ञानेन्द्र शाहीलाई कुट्ने प्रहरीमाथि जाहेरी दिन अवरोध खडा गरियो : डा. सुरेन्द्र भण्डारी

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ नागरिक अभियानले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञानेन्द्र शाहीसँगै पक्राउ परेका भिम बहादुर शाही र मदन शाही देखि विभिन्न बुद्धिजीवीहरुको सहभागिता देखियो।

उक्त कार्यक्रममा सहभागी रहेका डा सुरेन्द्र भण्डारीले शाहीलाई विप्लबको कार्यकर्ता भनेर आरोप लगाएकोमा दुख व्यक्त गरेका छन्। उनले नागरिक आयोग कुनै पार्टीको पक्षमा नभएको बताएका छन्।

ज्ञानेन्द्र शाहीलाई कुट्ने प्रहरीमाथि जाहेरी दिन जाँदा अवरोध खडा गरिएको उनको गुनासो छ। जाहिरीमा अबरोध गर्नाले सरकार निरकुशतर्फ गईरहेको उनको भनाई छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *