समाचार

सय वर्ष कसरी बाँच्ने? यस्तो सल्लाह दिन्छन् शताब्दी बाँचेकाहरू

जनसङ्ख्यासम्बन्धी राष्ट्रसङ्घीय निकायका अनुसार संसारभरि सय वर्षका व्यक्तिको सङ्ख्या बढ्ने क्रममा छ।

नेपालमा पनि वृद्धवृद्धाको सङ्ख्या बढिरहेको छ। आयु लम्बिनुमा आधुनिक जीवनशैली र औषधोपचारमा भएको प्रगतिलाई श्रेय दिइन्छ।

ललितपुरमा केही समयअघि १०० वर्ष छोएका र कटेका वृद्धवृद्धालाई सम्मान गर्‍यो।

पूरै एक शताब्दी संसार देखेका अधिकांश वृद्धवृद्धा राम्रो आहारविहार तथा अन्य कारणले आफू दीर्घजीवी भएको बताउँछन्।

के हुन् ती कारण र उनीहरूको आहारविहार कस्तो थियो? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

सय वर्ष पुगेका जोसिला सत्यमोहन
‘जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ’
दशैँ: वृद्धाश्रममा न्यास्रिन्छन् वृद्धवृद्धा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *