समाचार

सुरक्षा कारबाहीमा परी ४७ लडाकू मारिए

इजिप्टको उत्तर र मध्य सिनाईमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् ।

इजिप्टको सेनाले बिहीबार दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *