समाचार

जेठाजु बुहारी काण्डबारे नयाँ खुलासा, त्यो दिन यस्तो सम्म भएको रहेछ

हत्या जस्तो जघन्य अपराध गरेर उज्वल महतले आँफैले आवेशमा आएर हत्या गरेको स्विकार गरेका छन् । आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा अहिले उनी प्रहरी खोरमा छन्। ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ। उनले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्। उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्।

एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे। स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्। तर के कारण किन हत्या गरिएको भने अझै रहस्य मै सिमित छ । तर पनि बिभिन्न क्ष्रेत्रका ब्यक्तिले आफुले अनुमान लगाईरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *