अ+
अ
अ-
काठमाडौँ, ३ जेठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध उत्रिएका पत्रकारहरुले शुक्रबार संसद भवन अघि प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आव्हानमा राधजानीका विभिन्न मिडियामा आवद्ध पत्रकाहरुले उक्त विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।



