मास लिने क्रममा शिशुलाई अभिवादन गर्दै पोप लियो चौधौँ

Pope Leo XIV greets a baby as he arrives for a mass at Plaza Asamblea in front of the Cathedral Basilica and National Sanctuary of the Virgin of the Thirty-Three, in Florida, 93km north of Montevideo, Uruguay, on November 8, 2026. Pope Leo XIV arrived in Uruguay on November 6, to start an ambitious 11-day tour of South America, which will continue with visits to Argentina and Peru, just a few weeks after undergoing surgery for lung cancer. (Photo by Eitan ABRAMOVICH / AFP)
अ+
अ
अ-

मास लिने क्रममा शिशुलाई अभिवादन गर्दै पोप लियो चौधौँ

पोप लियो चौधौँले उरुग्वेको फ्लोरिडास्थित प्लाजा असाम्ब्लियामा आयोजित प्रार्थना सभामा सहभागी हुने क्रममा एक शिशुलाई अभिवादन गरेका छन्।

नोभेम्बर ८, २०२६ मा क्याथेड्रल बासिलिका अगाडि आयोजित विशेष प्रार्थना सभामा सहभागी हुन पुग्दा उनले शिशुलाई काखमा लिएर अभिवादन गरेका हुन्।

पोप लियो चौधौँ नोभेम्बर ६ मा उरुग्वे पुगेका थिए। दक्षिण अमेरिकाको ११ दिने भ्रमणका क्रममा उनले अर्जेन्टिना र पेरुको पनि भ्रमण गर्ने कार्यक्रम छ।

तस्बिर : इटान अब्रामोभिच / एएफपी