अ+
अ
अ-
लाजियोका पेड्राजाको आत्मघाती गोल
इटालियन सिरी ए फुटबलअन्तर्गत नेपोली र लाजियोबीचको खेलमा लाजियोका स्पेनिस मिडफिल्डर अल्फोन्सो पेड्राजाले आत्मघाती गोल गरेका छन्।
नोभेम्बर ८, २०२६ मा नेपल्सस्थित डिएगो अर्मान्डो म्याराडोना रंगशालामा भएको खेलका क्रममा पेड्राजाले आफ्नै पोस्टमा गोल गरेका हुन्।
तस्बिर : कार्लो हर्मन / एएफपी


