अ+
अ
अ-
काठमाडौं – नेपालि बजारमा आज सोमबार पनि छापावाल सुनको भाउ यथावत रहेको छ। आज छापावाल सुनको भाउ यथावत रहेको छ।छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ।
भने त्यस्तै आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज चाँदीको मूल्य प्रतितोला ७२० रुपैयाँ रहेको छ। आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि यथावत रहेको छ।



