समाचार

गाई बचाउन खोज्दा आफै भीरबाट खसेर रोकायाको मृत्यु

बाजुरा – हिमाली गाउँपालिका( ३ युनामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीया पच्चवीर रोकाया रहेका छन् ।

गाउँनजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेको गाई बचाउन खोज्दा रोकाय भीरबाट लडेको बताइएको छ ।

गाई बचाउन गएका रोकायाको लडेर मृत्यु भएको हो ।युना सदरमुकामबाट पाँच दिनको पैदल दुरीमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *