काठमाडौं । मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगरमा हंगामा भएको छ । दुई नम्बर प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिए पछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरमा ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।

स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवाहरुलाई भने केही पनि भएको छैन । स्कुटर पल्टिए पछि युवाहरुले विवाद गरेकाले उनी हरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु विप्लव समूहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंका गरि एको छ । मन्त्रीको गाडीले एक स्कुटरलार्ई ठक्कर दिएको हो ।
बानेश्वरको शान्तिनगरमा दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सवार गाडीले स्कुटरलार्ई ठक्कर दिएको हो । मन्त्रीको ज १ झ ४४५ नम्बरको गाडीले बा४२प ३३३२ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो । मन्त्रीको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । स्कुटर पल्टिए पनि त्यसमा सवार दुई युवाहरुलाई भने केही भएको छैन ।


