समाचार

गुल्मीमा दुवै खुट्टा नभएका अपाङ्ग युवाले बिहे गरेको १ बर्षमै जन्माए छोरा, पुरा गाउनै चकित पर्यो, आमाबुवा यसो भन्छन

गुल्मी । मानिसहरु सपांग भएर धरै सपना बुन्छ, पूरा गर्न कुनैपनि कसूर गर्छ । हरेकका सपना हुन्छन जो कतै पुरा हुन्छन त कतैपुरा गर्न समय लाग्छ या दबेरै जान्छन भन्दा पनि फरक पर्दैन ।

तर गुल्मीको एउटा गाउमा अपांग अर्थात दुबै हात र खुट्टन नभएका एक पुरुषले बिबाह गरेर बच्चा जन्माएका छन । मान्छेले सबैले सोच्छन कि अपांगले त श्रीमती पनि पाउन गाह्रो हुन्छ तर यिनले बच्चा समेत जन्माएर परिबार र गाउमा खुशी थपे । उनको नाम हो माधब मरासिनी, उनको घर गुल्मीको ठूलो चेक्मी हो । बिहे गरेकै १ बर्षमा यसरी छोरा जन्माउन पाएकोमा एकदमै खुशी छन, 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *