समाचार

करिश्मा मानन्धरको घरमा एक्कासि चट्याङ पर्दा चिरियो रुख

काठमाडौं– चर्चित अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको निवासमा चट्याङ परेको हो । सोहि चट्याङले करिश्माको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ ।

चट्याङका कारण उनि धेरै डराएको बताइन आफु घरको माथिल्लो तरामा रहेको र एक्कासि बिजुली चम्किदा उनकि छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन उनले भनेकी छिन् । चट्याङले रुख चिरा पारेको देख्दा आफु निकै आत्तियको र त्यो देख्दा अच्मममा परेको बताइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *