समाचार

हजुरबुवा सँगै हिँडेका ११ वर्षीय नातीलाई बाढीले बगायो, शोकमा परिवार

काठमाडौँ बाढीले बगाएर ११ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यृ हुनेमा अनिष रहेका छन् । रामेछापको दोरम्बा गाउँपालिका ३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर ११ वर्षीय अनिष को मृत्यृ भएको हो ।

मंगलबार हजुरबुवा साथमा संगै हिँडेका नाति अनिष श्रेष्ठलाई खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको हो । प्रहरीले जनाए अुसार नातीसँगै बाढीले बगाएका हजुरबुवा भीमसेन श्रेष्ठ भने केहि तल पुगेपछि निस्किएर बाँच्न सफल भएका हुन । बाढीले बगाएर मृत्यु भएका अनिष स्थानीय धन्यश्वरी आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *