समाचार
अन्ततः रिनाको श्रीमानले खोले अनौठो रहस्य, भाउजुले दिए यस्तो प्रतिक्रिया
पछिल्लो समय मोरङ पथरी १ की रिना बस्नेत सँग सम्बन्धित विषय निकै चर्चामा रहेको छ । वास्तवमा रिनाको लडेर मृत्यु भएको हो या कसैले हत्या गरेको हो भन्ने विषय अझै पनि स प्रमाण बाहिर आइसकेको छैन ।

त्यसो त रिनाका श्रीमान पनि यत्तिखेर पथरी आइसकेका छन् । उनले दिएको अन्र्तवार्तामा रिना र कमल विचको सम्बन्ध आफुलाई थाहा नभएको बताएका छन् । मृतक रिनाका श्रीमान्ले यसो भनिरहँदा यस विषयमा उनका भाउजुले पनि मुख खोलेकी छिन् । आखिर यो घटना अब कतारित जाला त ? रिनाको श्रीमान् यसबारेमा के भन्छन् त ?


