समाचार
दुधको नियमित सेवनले यि रोगहरुबाट पाउन सकिन्छ मुक्ति
एजेन्सी । दुध खान स्वास्थ्यको लागि फाइदा जनक हुन्छ । यसले मानिसको व्यक्तित्व बिकासमा बिशेष प्रभाब पर्ने गर्छ । बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थको दुधलाई लिइने गरिन्छ । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ । यसरी दुध खादा हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउछ ।

यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र भिटामिन समेत समेत पाइन्छ । यदि विहान सबेरै तपाईले कडा परीश्रम गर्नुपर्ने अवस्था आयो भने शरीरमा क्याल्सियम र प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईँ दिनभर भोक नियन्त्रण गर्न चाहनुहुन्छ भने विहान दुध पिउनु फाइदाजनक हुन्छ । तर यदि दुध पिएपछि पेट फुल्न थाल्छ ।
यदि तपाईको निन्द्राको समस्या छ र तपाईँलाई रातमा निन्द्रा पुग्दैनभने हल्का तातो दुध पिउन लाभदायी हुन्छ ।५० यदि तपाई दिनभर काम गरेर थाक्नु भयो र आरा मगर्न चाहनुहुन्छ भने रातमा दुध पिउनुहोस । दुधमा भएको एमिनो एसिडले मस्तिस्कबाट सेरोटोनिन रिलिज गर्छ । दुध पिउदा दुध हल्का तातो बनेर पिउनुहोस । हल्का तातो दुध पिउँदा डायजेशन राम्रो हुन्छ ।दुधको नियमित सेवनले यि रोगहरुबाट पाउन सकिन्छ मुक्ति
एजेन्सी । दुध खान स्वास्थ्यको लागि फाइदा जनक हुन्छ । यसले मानिसको व्यक्तित्व बिकासमा बिशेष प्रभाब पर्ने गर्छ । बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थको दुधलाई लिइने गरिन्छ । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ । यसरी दुध खादा हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउछ ।
यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र भिटामिन समेत समेत पाइन्छ । यदि विहान सबेरै तपाईले कडा परीश्रम गर्नुपर्ने अवस्था आयो भने शरीरमा क्याल्सियम र प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईँ दिनभर भोक नियन्त्रण गर्न चाहनुहुन्छ भने विहान दुध पिउनु फाइदाजनक हुन्छ । तर यदि दुध पिएपछि पेट फुल्न थाल्छ ।
यदि तपाईको निन्द्राको समस्या छ र तपाईँलाई रातमा निन्द्रा पुग्दैनभने हल्का तातो दुध पिउन लाभदायी हुन्छ ।५० यदि तपाई दिनभर काम गरेर थाक्नु भयो र आरा मगर्न चाहनुहुन्छ भने रातमा दुध पिउनुहोस । दुधमा भएको एमिनो एसिडले मस्तिस्कबाट सेरोटोनिन रिलिज गर्छ । दुध पिउदा दुध हल्का तातो बनेर पिउनुहोस । हल्का तातो दुध पिउँदा डायजेशन राम्रो हुन्छ ।