समाचार
सडकका खाल्डाखुल्डी पुर्दै कार्यपालिका सदस्य
दाङ–सुर्खेत सडकखण्डबीचमा परेका खाल्डाखुल्डी पुर्न खडिदै तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली ‘माईकल’ । खाल्डाखुल्डी परेपछि दुर्घटना बढेको भन्दै आफँै खाल्डाखुल्डी पुर्न सफल भएका छन् ।