समाचारस्वास्थ्य

उदयपुरमा पनि हावाहुरीले मच्यायो बितण्डा : घरको छानो उडाएर कता पुर्यायो पत्तै भएन ? (फोटोफिचर)

काठमाडौं, ३० चैत्र । पश्चिमी वायुको प्रभावले नेपालका विभिन्न ठाउँमा सताइरहेकै छ । कहिले यो वायुले बारा पर्सालाई रुवायो कहिले सर्लाहीलाई । त्यसैगरी आज साझ आएको हावाहुरिले उदयपुरको सिवाई र घेरखोलामा ठुलो क्षति भएको छ । बिजुलीको पोल ढाल्नुका साथै धेरै भन्दा धेरै घरहरु का छाना उडाएको छ ।

हेर्नुहोस् उदयपुरमा हावाहुरीले मच्याएको बितण्डाका केहि तस्बिर –

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *