समाचार

मुग्लिनको नयाँ पुल वैशाखदेखि

काठमाडौं ६ माघ । पृथ्वी राजमार्गको चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माणाधीन पुलको ८५ प्रतिशत काम सकिएको छ ।

२०७६ वैशाख १ बाट सञ्चालन गर्ने लक्ष्यसहित निर्माण पक्षले काम तीव्र बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *