समाचार
प्रधानमन्त्रीको एक वर्षे प्रतिवेदन पास मार्क नल्याउने निबन्ध
विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस
नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको एक वर्षे समिक्षा गरेको छ । विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गरेर सरकार असफल हुनुका कारण भन्दै विभिन्न विषयहरु उठान गरे । यसै विषयमा केन्द्रित रहेर ऋषि धमलाले शर्मासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारको एक वर्षे कार्यकाललाई किन असफल भन्नुभयो ?
सरकारले पास अंक ल्याउने गरी पनि काम गर्न सकेन । हाम्रो नजरले देखेको कुरा तथ्यसहित राखेका छाँै ।


