समाचार
९० करोडको घरमा बस्छन राम चरण तेजा,यस्ता छन सुविधा

काठमाडौँ,२२ माघ । दक्षिण भारतिय फिल्म क्षेत्रका सुपरस्टार चिरंजीवीका छोरा तथा नायक राम चरण तेजा हाल ३३ वर्षका भएका छन् । तेलुगु सुपरस्टार चरण तेजा साउथ फिल्मी क्षेत्रमा चर्चित छन् । चरणले प्रियंका चोपडाको फिल्म जंजीरबाट बलीवुडमा डेब्यु गरेका थिए ।
