समाचार

देशभरि काँग्रेसको शक्ति प्रर्दशन, कुन नेताले कहाँबाट सम्बोधन गर्दै ?

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशभरि आफ्नो शक्ति प्रदर्शन गर्दैछ । सरकारविरुद्ध विभिन्न १६ आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो । आज ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा आयोजना गरिएको छ । र, त्यहाँ शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *