समाचार
किसानको मेहनत, नाफा बिचौलियालाई
काठमाडौं १६ माघ । मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलो पनि बिकेन । लागत नउठेको आक्रोसमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट गरे ।

तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो ।

