समाचार

सरकार अमेरिका वा भेनेजुयलाको पक्ष–विपक्षमा छैन ः डा. भट्टराई

माघ १५, काठमाण्डौ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने सरकारको लक्ष्य रहेको दावी गरेका छन् ।

नेपालको इतिहासमा नै अहिलेको सरकारले सन्तुलित परराष्ट्र नीति कायम गर्न सफल भएको पनि डा. भट्टराईले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *