समाचार
ह*त्या गरी जंगलमामा फा*लेर श्रीमती ह*राएको भन्दै प्रहरीमा निबेदन , २५ दिन पछि भेटियो अ*स्थिपन्जर
काठमान्डौ , पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको ह*त्या गरेर जंगलमा फा*लेका छन् ।मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपाली लाई ह*त्या गरी जंगलमा फा*लेको प्रहरीको प्रा*रम्भीक अ*नुसन्धानले देखाएको छ ।असार १ गते श्रीमतीलाई औ*षधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा ह*त्या गरी फा*लेको अ*वस्थामा प्रहरीले अ*स्थिपन्जर फे*ला पारेको हो । सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अ*स्तिपन्जर भेटिएको हो ।
कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घ*टनाको अ*नुसन्धान थालेको छ । लक्ष्मीको अ*स्थिपन्जर बुधबार बिहान फे*ला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती ह*राएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए ।कास्कीका प्रहरी प्रमुख कार्कीले परिवार कै सदस्यबाट महिलाको ह*त्या भएको थप अ*नुसन्धान भईरहेको बताए । श*वलाई मु*चुल्का गरी पो*ष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ । श्रीमान्लाई ह*त्या आ*रोपमा प*क्राउ गरि सकेको प्रहरीले जानकारी दिएको छ ।
